कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मुग्लिन बजारमा गुडिरहेको बसमा अचानक आगो

चितवन। चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा गुडिरहेको बसमा अचानक आगो लागेको छ । आज बेलुकी साँझपख काठमाण्डौबाट धनगढी जादै गरेको ना ८ ख ८४९६ नम्बरको बसमा अचानक आगो लागेको हो ।
आगलागीको कारण खुल्न सकेको छ । बसमा लागेको आगो स्थानीयले निभाएका थिए । आगलागीका कारण बसमा क्षति पुगे पनि बसमा सवार यात्रु भने सकुशल रहेको छ ।
यहि वैशाख २ गते शनिबार राति पनि कुरिनटारमा गौरबाट काठमाडौँ जादैँ गरेको बा। प्र। ०३००१ ख २५ ११ नम्बरको गुडीरहेको बसमा राती साढे १ बजे अचानक आगालागी भएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

