Listen Live: 

कोरोनाका कारण चितवनमा एक पुरुषको मृत्यु

Radio Chitwan
आइतवार, बैशाख ३, २०८०

चितवन । कोरोनाका कारण चितवनमा एक पुरुषको मृत्यु भएको छ । उनी निमोनिया भई उपचारका लागि अस्पताल भर्ना भएका थिए ।भरतपुर १० का ६४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा हिजो वैशाख २ गते मृत्यु भएको हो ।

पाँच महिनापछि चितवनमा पुनः कोरोना सङ्क्रमित भेटिएका छन् । गत वर्ष गत कात्तिक १८ गते अन्तिम पटक जिल्ला स्वास्थ्य कार्यालयले चितवनमा ३ जनामा कोरोना सङ्क्रमण भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । चितवनमा हाल १० जना होम आइसोलेसनमा रहेका छन् । जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५१ पुगेको छ ।

गत चैत १८ गते २ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 15, 2024
होटल व्यवसायी महासंघको साधारण सभा रत्ननगरमा हुने

रत्ननगर । होटल व्यवसायी महासंघ नेपालको ११ औं बार्षिक साधारण सभा फागुन ४ गते रत्ननगरमा हुने भएको छ । रत्ननगरको सौराहाचोक स्थित होटल गंगोत्री होइवेमा हुने साधारण सभाको बागमती प्रदेशका […]

February 13, 2024
साैराहा फुड फेष्टिबल : वेटर रेसमा पंगेनी र डाेरी तान्नेमा थ्रि एन्जल रेष्टुरेन्ट प्रथम

रत्ननगर । साैराहामा जारी फुड फेष्टिबल अन्तर्गत मंगलबार वेटर रेस प्रतियाेगिता गरिएकाे छ ।फेष्टिबलकाे आयाेजक संस्था रेवान साैराहाले आयाेजना गरेकाे साे प्रतियाेगितामा थारु किचनका कमल पंगेनी प्रथम, नेवारी खाजा घरका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram