कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
किराना व्यवसायी संघ चितवनले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्तेपात्रोको विमोचन

चितवन, चैत ३०–
किराना व्यवसायी संघ चितवनले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्तेपात्रो विमोचन गरिएको छ । आज बिहीबार एक कार्यक्रमकाबीच प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष शिरिष पन्तले भित्तेपात्रोको विमोचन गरेका हुन् ।
उद्योग वाणिज्य संघका वस्तुगत संघको संयोजक समेत रहेका पन्तले भित्तेपात्रो विमोचन गर्दै रचनात्मक कामहरु गर्दै आएकोमा किराना व्यवसायी संघलाई धन्यवाद दिए । उनले नयाँ वर्षको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै नयाँ वर्षमा व्यापार व्यवसाय राम्रो हुनेमा विश्वास व्यक्त गरे ।
किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रविन्द्र श्रेष्ठलगायतले नयाँ वर्षको शुभकामना दिएका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]