कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
चितवनमा सवारी चालक अनुमति पत्र लाइसेन्स सम्बन्धि सबै सेवा स्थगित

चितवन, चैत २९–
चितवनमा सवारी चालक अनुमति पत्र लाइसेन्स सम्बन्धि सबै सेवा स्थगित भएको छ । सेवा सुरु भएको तेस्रो दिनमा नै केन्द्रीय सर्भरमा समस्या आएपछि सेवा स्थगित गर्नुपरेको यातायात व्यवस्था कार्यालय चितवनले जनाएको छ ।
केन्द्रीय सर्भरमा समस्या देखिएकोले वायोमेट्रिकदेखि प्रयोगात्मक परीक्षा सम्मको सबै सेवा स्थगित भएको कार्यालयले जानकारी दिएको छ ।
सर्भरमा समस्या देखिएको भन्दै कार्यालयले हिजो ९मंगलबार० वायोमेट्रिक लिने कार्य स्थगित गरेको हो । त्यस्तै, मंगलबार नै लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न नसकिएको यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख कालिबहादुर भुजेलले जानकारी दिए । आज हुने भनेको ट्रायल परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।
केन्द्रीय सर्भरमा आएको समस्या समाधान भएपछि वायोमेट्रिक देखि ट्रायलसम्मका कामको नयाँ सूचना जारी गरिने भुजेलले जानकारी दिए ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]