कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ चितवनको अध्यक्षमा बाबुराम छिनाल चयन

चितवन, चैत्र २८(
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ चितवनको अध्यक्षमा बाबुराम छिनाल चयन भएका छन् ।
संघको १६ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले छिनाललाई अध्यक्षमा चयन गरेको हो ।
जसको उपाध्यक्षमा रामबाबु पुडासैनी, सचिवमा सरोज विश्वकर्मा, कोषाध्यक्षमा नारायण गुइडेल, सहसचिवमा शङकर दर्नाल, सदस्यहरुमा अमृत छिनाल, सविन मथे, राधा शर्मा पौडेल, पार्वती जिशी, मुना सुवेदी, रमेश दर्नाल र सिर्जना श्रेष्ठ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष छिनाल अन्नपूर्ण सटिङ सुटिङका प्रमुख हुन् ।
संघका निवर्तमान अध्यक्ष सुधा पोखरेलको अध्यक्ष्यतामा भएको १६ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष राजेन्द्र वलीले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन शत्रमा भरतपुर महानगरपालिका वडा नं। १ का वडाअध्यक्ष केशव महर्जनले साधारणसभाको सफलताको कामना गरेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]