कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग हस्तान्तरण

भरतपुर । रमिता सारू मगर स्मृति प्रतिष्ठान नेपालले जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
संस्थाका प्रधान संरक्षक चीनबहादुर सारू मगरको अध्यक्षतामा भएको कार्यक्रममा नवलपरासी पूर्व बौदीकाली गाऊँपालिका स्थित श्री बेल भाञ्ज्याङ्ग मा।वि।मा अध्ययनरत जेहेन्दार ५ जना विद्यार्थीहरु अंकित ठाडा मगर, अनुज सिंजाली मगर, हेमकुमारी थापा, गृष्मा तामाङ् र चुनीमाया खड्कालाई प्रंशसा–पत्र सहित प्रोत्साहन स्वरुप नगद रु। १५,०००।–९पन्ध्रहजार आर्थिक सहयोग गरेको छ । शैक्षिक–सत्र २०७८ को वार्षिक परीक्षाफलको आधारमा जनही रु।३,०००।– ९तीनहजार० को दरले नगद प्रदान गरेको हो ।
कार्यक्रममा नवलपुर युके समाजका संस्थापक अध्यक्ष तथा यस संस्थाका संरक्षक ईन्द्रजीत सारु मगर, संस्थाका अन्य संरक्षकहरु नरीमाया सारु मगर, कितावी सारू मगर, दीया सारु मगर, इकिसा सारु मगर र एनिका सारु मगर साथै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर ठाडा मगर, प्रधानाध्यापक शिवबहादुर खड्का, शिक्षिका नेमा फाल मगर लगायतका अभिभावकहरुको उपस्थिति रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

