कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कार्यालयले आज सोमबार पनि वायोमेट्रिक लिँदै

चितवन, चैत २७–
यातायात व्यवस्था कार्यालय चितवनले सवारी चालक अनुमति पत्र लाइसेन्सको लागि आइतबार पहिलो पटक वायोमेट्रिक लिएको छ । वायोमेट्रिकको लागि ५०० जनाको कोटा खुलाइएको थियो ।
कार्यालयले आज सोमबार पनि वायोमेट्रिक लिँदै छ । वायोमेट्रिक लिन थालेपछि यातायात कार्यालयमा सेवाग्राहीको भिड बढेको छ भने व्यवस्थापनका केहि कमजोरी देखिएको छ । सेवाग्राहीको विवरण प्रमाणित गर्ने र बैंक काउन्टरमा एक जना मात्रै कर्मचारीले काम गर्दा आइतबार बेलुकासम्मै कार्यालयमा सेवाग्राहीको लामो लाइन लागेको थियो ।
कार्यालयले चैत २८ गते लिखित परीक्षा र चैत २९ गते ट्रायल परीक्षा लिने यातायात कार्यालयका प्रमुख कालिबहादुर भुजेलले बताए । लिखित र ट्रायल परीक्षा महालक्ष्मी ट्रायल सेन्टरमा हुने छ । सेवाग्राहीको लाइनलाई व्यवस्थित गर्दै छिटो छरितो सेवा दिन कार्यालयले चरणबद्ध रुपमा काम गर्दै जाने उनले बताए । पहिलो पटक सेवा सुरु भएकाले सञ्चालनमा केहि कमजोरी भएको उनले स्वीकार गरे ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]