Listen Live: 

कालिका नगरपालिका वडा नं ७ मा रहेको पृथ्वी माविको स्कुल बसमा तोडफोड

Radio Chitwan
आइतवार, चैत्र २६, २०७९

रत्ननगर । कालिका नगरपालिका वडा नं ७ मा रहेको पृथ्वी माविको स्कुल बसमा तोडफोड गरिएको छ । घटनामा परी ९ जना विद्यार्थी घाइते भएका छन् ।
एसईइ परीक्षामा सहभागी विद्यार्थी बोकेर घर तर्फ फर्दै गरेको सो बसमा पिठुवाको बुद्घचोकमा विहान साढे ११ बजे तोडफोन गरिएको हो । युवाहरुको एक समुहले विना कारण बागमति प्रदेश ००१ ग ००१७ नम्बरको स्कुलबस माथी आक्रमण गरेर तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक प्रकासचन्द्र अर्यालले जानकारी दिए ।
घटनामा संकलन सात जनालाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ । तोडफोडबाट स्कुलबसमा पूर्ण रुपमा क्षति भएको छ । युवाहरुको समुहले डुंगा र ईट्टा प्रहार गरि विद्यालयको बसमा तोडफोड गरेको प्रधानाध्यापक अर्यालले जानकारी दिए ।

आन्य समाचारहरु:-
December 8, 2024
तेस्रो रत्न प्रिय कप महिला फुटबल खेलमा: निजगढ फुटबल क्लब विजयी

रत्ननगर, रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज (आइतवार) भएको खेलमा निजगढ फुटबल क्लब विजयी भएको छ ।  परिवर्तन हातेमालो […]

December 8, 2024
एनपीएलःचितवनको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।आफ्नो चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । हारपछि सुदूरपश्चिमले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको […]

December 8, 2024
चितवन प्रहरीले भन्यो-पोखरा लैजाँदा रविलाई दुर्व्यवहार भएको छैन, भ्रम फैल्याइयो

काठमाडौं- जिल्ला प्रहरी कार्यालय चितवनले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुर्व्यवहार गरिएको भनेर गरिएको टिप्पणी र चर्चाको खण्डन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव […]

December 7, 2024
रत्ननगरमा महिला फुटबल प्रतियोगिता सुरु

रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram