कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरमा मर्निङ वाक गर्ने क्रममा लडेर एक जनाको मृत्यु

चितवन । रत्ननगरमा मर्निङ वाक गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं। ४ देबौलीका ५१ बर्षीय जीवन महतोको मर्निङ वाक गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रत्ननगर–९ खेतबारी रेष्टुरेन्ट नजिक उनको मृत्यु भएको टाँडी प्रहरीले जनाएको छ ।
शुक्रवार बिहान पौने ६ बजेको समयमा देवौलीको बाटोमा मर्निङ वाक गर्ने क्रममा महतोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए । महतोलाई उपचारका लागि बकुलहर रत्ननगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । मृतक महतोको शरिरलाई पोष्टमार्टमका लागि भरतपुरको सरकारी अस्पताल पुर्याईएको डिएसपी खड्काले जानकारी दिए ।
बेलायतमा बस्दै आएका उनी चैते दशैँमा नेपाल आएका थिए । प्रहरीका अनुसार उनमा दिर्घरोग केहि थिएन ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]