कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा चितवनले चुनाव प्रचार प्रसार समिति सम्पर्क कार्यालय गरे स्थापना

चितवन, चैत २४(
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा चितवनले चुनाव प्रचार प्रसार समिति सम्पर्क कार्यालय स्थापना गरेको छ । बैशाख १० गते चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकमा सम्पर्क कार्यालय रहेको निर्वाचन परिचालन समितिका मिडिया संयोजक सुलभ सिग्देलले जानकारी दिनुभयो । सिग्देलले आफ्नो उमेद्वारलाई जिताउन क्रियाशिल रहेको बताउनुभयो । निर्वाचनको लागि पार्टीले जीवलाल पुरीलाई उमेद्वार बनाएको छ ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]