रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
रवि लामिछानेले आफूविरुद्ध परेको उजुरीको विषयमा बुझाए ६ पेजको स्पष्टिकरण
चितवन, चैत २२–
चितवन २ का उम्मेदवार रवि लामिछानेले आफूविरुद्ध परेको उजुरीको विषयमा ६ पेजको स्पष्टिकरण बुझाएका छन् ।
आज दिउँसो १२ः४० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर रविले स्पष्टिकरण बुझाएका हुन् । उनको स्पष्टकरण जाँचबुझ पछि कार्यालयले आजै साँझ उम्मेदवारको नामावली प्रकाशन गर्दैछ ।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]