कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
अथर्व सहकारीले २४ औं वार्षिकोत्सवको आयोजनामा सम्मान तथा समापन कार्यक्रम सम्पन्न

भरतपुर । ६६ औं सहकारी दिवसको अवसरमा अथर्व सहकारीले २४ औं वार्षिकोत्सवको आयोजनामा सम्मान तथा समापन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहकारीले सेयर सदस्यका एसइईमा सर्वोउत्कृष्ट नम्बर ल्याउने छोराछोरीलाई सम्मान गरेको हो । सम्मान पाउनेहरुमा ७७ सालका आयूष पाण्डे, वन्धना शर्मा, निशान्त श्रेष्ठ र ७८ सालका सर्वेश पौडेल रहेका छन् ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भरतप्रसाद दवाडी र प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष हरिप्रसाद पौडेल रहेका थिए । त्यस्तै, विशिष्ठ अतिथि नेफ्स्कुन संचालक तथा जिल्ला वचत संघका अध्यक्ष विद्या कोइराला र जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारी रहेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]