कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
हिजो मनोनयन दर्ता गरेका उम्मेदवारको विरोधमा आज उजुरी दिने

चितवन, चैत २१–
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको प्रक्रिया अनुसार हिजो मनोनयन दर्ता गरेका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिन्छ । कानुन अनुसार उमेदवारी दिन नमिल्ने देखिएमा उमेदवारको विरोधमा उजुरी गर्न सकिन्छ । चितवन २ मा २४ जनाको उमेदवारी परेको छ ।
उमेदवारको विरोधमा उजुरी गर्नका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय छुट्याएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिन सकिन्छ ।
उमेदवारको विरोधमा परेको उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गरी भोलि ९चैत २२ गते० साँझ ५ बजेभित्र उमेदवारको नामावली प्रकाशन गर्ने छ । चैत २३ गते उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन चाहेमा उमेदवारी फिर्ता लिन सक्ने छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

