कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुर महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय चितवनलाई ट्राफिक सामग्री गरे सहयोग

चितवन, चैत २०(
भरतपुर महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय चितवनलाई ट्राफिक सामग्री सहयोग गरेको छ ।
आज सोमबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले संयुक्तरुपमा चितवनका ट्राफिक प्रमुख राजकुमार तमाङलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा मेयर दाहालले ट्राफिक सामग्रीको उचित प्रयोग गरी महानगरको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त पार्न अनुरोध गरिन् । उनले आगामी वर्षहरुमा महानगरबाट यस्ता सहयोग भइरहने पनि प्रतिबद्धता व्यक्त गरिन् ।
भरतपुरको ट्रफिक व्यवस्थापनको लागि ब्रेथलाइजर २ थान, बडी ओर्न क्यामेरा १ थान, ट्राफिक कोन २५ सेट, हिवल लक सानो २४ पिस र ठूलो ८ पिस हस्तान्तरण गरिएको महानगरका आन्तरिक व्यवस्थापन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए । महानगरपालिकाले ट्रफिक प्रहरीलाई तीन लाख रुपैयाँ बराबरको इन्धन, दुई लाख ८६ हजारको ट्राफिक मोटरसाइकल यसअघि नै हस्तान्तरण गरिसकेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

