कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मेरो प्रतिस्पर्धी कोहि छैन : जीतनारायण श्रेष्ठ

भरतपुर । चितवन २ मा कांग्रेसबाट उम्मेद्बारी दिएका जीतनारायण श्रेष्ठले क्षेत्र नं २ मा आफ्नो प्रतिस्पर्धी कोहि नभएको बताएका छन् ।
उम्मेद्बारी दर्ता अघि सत्ता गठबन्धनले चौबिसकोठिमा आयोजाना गरेको भेलामा बोल्दै श्रेष्ठले पटक पटक उपनिर्वाचन गरेर चितवनलाई कसैले पनि प्रयोगशाला बनाउन नपाउने टिप्पणी गरे ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

