Listen Live: 

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अवैध रुपमा निर्माण गरिएका घर टहरा भत्काउने

Radio Chitwan
सोमवार, चैत्र २०, २०७९

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अवैध रुपमा निर्माण गरिएका घर टहरा भत्काउने भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम प्रचलित मापदण्ड पालना नगरी निर्माण भएका घरटहरा भत्काउने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।

उनले मापदण्डविपरीत निर्माण गरिएका भवन, संरचना, सीमा पर्खाल र अस्थायी टहरा भत्काउने जानकारी दिए । त्यसका लागि नगरपालिकाले आइतबार सूचना जारी गरी ३५ दिनभित्र अवैध संरचना हटाउन अनुरोध गरेको छ ।

नगरपालिकाले तोकेको समयसीमामा अवैध संरचना नहटाए नगरपालिका आफैँले भत्काउन सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

उनले संरचना भत्काउदा लाग्ने खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुलउपर गर्ने बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram