नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक […]
पर्यटक बोक्ने हाइसको ठक्करबाट मोटरसाइकलमा सवार विदेशी पर्यटक गम्भिर घाइते

चितवन, चैत २०–
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको चुम्लिङ्गटारमा आइतबार पर्यटक बोक्ने हाइसको ठक्करबाट मोटरसाइकलमा सवार विदेशी पर्यटक गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा न्युजिल्याण्डका नागरिक पार्खिल क्रिस्टोफर रहेका छन् । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको मुग्लिन ट्राफिक प्रहरीले जनाएको छ ।
मुग्लिनतर्फ आइरहेको मोटरसाइकल घुम्तीमा विपरित लेनमा गएर बा १ प १०३९ नम्बरको हाइसमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । हाइसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]