Listen Live: 

नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठले भोलि सोमबार दिउँसो १ बजेपछि मनोनयन पत्र उमेदवारी दर्ता गर्दै

Radio Chitwan
आइतवार, चैत्र १९, २०७९

चितवन, चैत १९–

चितवन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठले भोलि सोमबार दिउँसो १ बजेपछि मनोनयन पत्र उमेदवारी दर्ता गर्दै छन् । सत्ता गठबन्धनका तर्फबाट श्रेष्ठले उमेदवारी दर्ता गर्न लागेका हुन् ।

उमेदवारी दर्ता गर्नुअघि कांग्रेसले चौविसकोठीमा नेता कार्यकर्ताको भेला राखेको छ । चौविसकोठीमा भेला भएर उमेदवारी दर्ताको लागि ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने कांग्रेसको तयारी छ ।

उमेदवारी दर्ता कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ९डिना० आउने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । महामन्त्री र सहमहामन्त्री उपस्थित हुने कार्यक्रममा कांग्रेसले जिल्ला तहका विभिन्न संरचनाका सम्पूर्ण पदाधिकारी र शुभेच्छुकलाई सहभागी हुन आग्रह गरेको छ ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram