Listen Live: 

नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठले भोलि सोमबार दिउँसो १ बजेपछि मनोनयन पत्र उमेदवारी दर्ता गर्दै

Radio Chitwan
आइतवार, चैत्र १९, २०७९

चितवन, चैत १९–

चितवन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठले भोलि सोमबार दिउँसो १ बजेपछि मनोनयन पत्र उमेदवारी दर्ता गर्दै छन् । सत्ता गठबन्धनका तर्फबाट श्रेष्ठले उमेदवारी दर्ता गर्न लागेका हुन् ।

उमेदवारी दर्ता गर्नुअघि कांग्रेसले चौविसकोठीमा नेता कार्यकर्ताको भेला राखेको छ । चौविसकोठीमा भेला भएर उमेदवारी दर्ताको लागि ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने कांग्रेसको तयारी छ ।

उमेदवारी दर्ता कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ९डिना० आउने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । महामन्त्री र सहमहामन्त्री उपस्थित हुने कार्यक्रममा कांग्रेसले जिल्ला तहका विभिन्न संरचनाका सम्पूर्ण पदाधिकारी र शुभेच्छुकलाई सहभागी हुन आग्रह गरेको छ ।

आन्य समाचारहरु:-
April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

April 21, 2024
रत्ननगरका संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन नगरपालिकाे पत्रचार

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएकाे छ ।  कार्यपालिकाको  बैशाख ९ गतेकाे निर्णय र नगर  शिक्षा ऐन २०७४ संशोधन सहितको दफा […]

April 20, 2024
चितवनको रत्ननगर वडा नं ५ मा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जनाले सेवा लिगेका छन ।

रत्ननगर । शिविरमा छालाराेगका २१ जना , बालराेगका ३१ जना, स्त्रीराेगका २२ र हाड जाेर्नी राेगका १९० जना गरि  २६४ जनाले स्वास्थय परिक्षण गराएका हुन। भने  १२२ जनाले प्रयोगशाला सेवाकाे […]

April 20, 2024
समाजवादी प्रेस संगठनद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रममुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल

बुटवल, बैशाख ८ । नेकपा एकीकृत समाजवादीका महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नका लागि नेकपा एकिकृत समाजवादी निर्णायक हुने बताएका छन् । उनले आफूहरु अंकगणितको हिसाबले सानो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram