Listen Live: 

पूर्वी चितवनकाे कालिका नगरपालिकामा वित्तीय जाेखिम न्यूनीकरणकाे लागि शुक्रबार अन्तरक्रिया कार्यक्रम

Radio Chitwan
शुक्रबार, चैत्र १७, २०७९

रत्ननगर । पूर्वी चितवनकाे कालिका नगरपालिकामा वित्तीय जाेखिम न्यूनीकरणकाे लागि शुक्रबार अन्तरक्रिया कार्यक्रम गरिएकाे छ ।

कालिका नगरपालिकाले वित्तीय जाेखिम न्यूनीकरणकाे लागि सहकारीका सञ्चाकल तथा व्यवस्थापकहरुसंग अन्तरक्रिया कार्यक्रम गरेकाे हाे । आर्थिक संकटका कारण सहकारीमा परकाे असर,वित्तीय जाेखिम र त्यसले स्थानीय आर्थिक विकासमा पार्ने प्रभावका विषयमा छलफल गरिएकाे मेयर विनाेद रेग्मीले बताए ।

उनले सहकारीकाे नीति,सिन्दान्तकाे अनुसरण गरि पारदर्शी काराेबार गर्न मेयर रेग्मीले सहकारीका संचालकलाई निर्देशन दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशब प्रसाद उपाध्यायले आर्थिक शंकटका बेला सहकारीले अबलम्बव गर्नु पर्ने सजकता,बचत तथा ऋण लगानीकाे विषयमा सञ्चालकहरुलाई सचेत गराईएकाे बताए ।

  1. कार्यक्रममा स्थानीय र प्रदेश स्तरीय कार्यक्षेत्र भई कालिकामा सञ्चालनमा रहेका २५ वटा सहकारीकाे सहभागिता रहेकाे सुचना अधिकारी प्रकासचन्द्र पाैडेलले जानकारी दिए ।
आन्य समाचारहरु:-
September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram