Listen Live: 

पल शाहविरुद्ध तनहुँमा आज तेस्रोपटक म्याद थपिँदै

Radio Chitwan
शुक्रबार, चैत्र ४, २०७८

काठमाडौं, चैत ४। नेपाली चलचित्रका नायक पल शाहविरुद्ध आज तेस्रोपटक म्याद थपको तयारी गरिएको छ । बलात्कारको आरोप लागेका पलविरुद्ध जिल्ला अदालत तनहुँबाट यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक १२ दिनको म्याद लिइएको थियो ।
१२ दिने म्याद आज सकिँदै छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।
अनुसन्धान नसकिएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आन्य समाचारहरु:-
April 1, 2024
‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक

काठमाडौं – चलचित्र ‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार सुन्धारामा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो । खजुरे ब्रो चर्चित […]

March 31, 2024
‘पूजार सार्की’मा भिलेन हुन् पल ?

राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ लामो समयदेखि स्टारकास्टका कारण चर्चामा छ । फिल्ममा पहिलोपटक तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ […]

March 27, 2024
विवाह बन्धनमा बाँधिए सिद्धार्थ र अदिति 

काठमाडौं– भारतको साउथ अभिनेता सिद्धार्थ र अभिनेत्री अदिति राव हैदरीले विवाह गरेका छन् । दुवैले तेलंगानाको श्री रंगनायक स्वामी मन्दिरमा विवाह गरेका थिए । उनीहरूले विवाह  गरेको तर औपचारिक जानकारी […]

March 27, 2024
आज ६३औँ विश्व रङ्गमञ्च दिवस मनाइँदै  

काठमाडौँ– आज ६३औँ विश्व रङ्गमञ्च दिवस । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदै छन् । सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्चिच्युटको अवधारणाअनुसार हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram