Listen Live: 

लायन्स क्लव अफ नारायणगढ संगमचोकको अध्यक्षमा सुविर श्रेष्ठ चयन

Radio Chitwan
शुक्रबार, चैत्र १७, २०७९

चितवन, चैत १७–

लायन्स क्लव अफ नारायणगढ संगमचोकको अध्यक्षमा सुविर श्रेष्ठ चयन भएका छन् । नारायणगढमा भएको २०औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत स्न २०२३र२४ को कार्यसमिति चयन गरिएको हो ।

क्लवको प्रथम उपाध्यक्षमा दिपक काफ्ले, द्धितीय उपाध्यक्षमा वर्णवाल, तृतीय उपाध्यक्षमा उज्जवल श्रेष्ठ चयन भएका छन् । यस्तै सचिवमा तुलसी सापकोटा, सह–सचिवमा विश्व भट्टराई, कोषाध्यक्षमा रविन कुमार श्रेष्ठ, पिआरओ गुञ्जन कुमार श्रेष्ठ, टेमरमा देवेन्द्र पौडेल चयन भएको अध्यक्ष सुविर श्रेष्ठले जानकारी दिए ।

यस क्लव सन् २००३ मा स्थापना भएको हो । यसै क्लवका पूर्व अध्यक्ष सिद्धार्थलाल चुके हाल डिष्ट्रिक्ट गभर्नर छन् ।

आन्य समाचारहरु:-
May 18, 2024
सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको छ : पूर्वमन्त्री पाण्डे

चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको उल्लेख गर्नुभएको छ । राप्रपा नगर कमिटी रत्ननगरले आयोजना […]

May 18, 2024
जीवन विकास लघुवित्तको वित्तीय साक्षरता : उत्कृष्ट कारोबार गर्ने सदस्य पुरस्कृत

रत्ननगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले शनिबार वित्तीय साक्षरता तथा उत्कृष्टक करोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरेको छ । सो संस्थाको राप्ती शाखाले खैरहनीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय […]

May 17, 2024
संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण

मेघौली । वन्यजन्तु संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन। मेघौली– घटगाई नेचर गाइड एसोसिएसन भरतपुर चितवनको आयोजनामा शुक्रबार मेघौलीमा सम्पन्न स्थानिय निकायका साथै सरोकारवालाहरू सँग परिचयात्मक […]

May 17, 2024
राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभमा’ विद्यार्थीहरूको उत्साहजनक सहभागिता

रत्ननगर, जेठ ४ । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ सम्पन्न भएको छ । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram