Listen Live: 

लायन्स क्लव अफ नारायणगढ संगमचोकको अध्यक्षमा सुविर श्रेष्ठ चयन

Radio Chitwan
शुक्रबार, चैत्र १७, २०७९

चितवन, चैत १७–

लायन्स क्लव अफ नारायणगढ संगमचोकको अध्यक्षमा सुविर श्रेष्ठ चयन भएका छन् । नारायणगढमा भएको २०औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत स्न २०२३र२४ को कार्यसमिति चयन गरिएको हो ।

क्लवको प्रथम उपाध्यक्षमा दिपक काफ्ले, द्धितीय उपाध्यक्षमा वर्णवाल, तृतीय उपाध्यक्षमा उज्जवल श्रेष्ठ चयन भएका छन् । यस्तै सचिवमा तुलसी सापकोटा, सह–सचिवमा विश्व भट्टराई, कोषाध्यक्षमा रविन कुमार श्रेष्ठ, पिआरओ गुञ्जन कुमार श्रेष्ठ, टेमरमा देवेन्द्र पौडेल चयन भएको अध्यक्ष सुविर श्रेष्ठले जानकारी दिए ।

यस क्लव सन् २००३ मा स्थापना भएको हो । यसै क्लवका पूर्व अध्यक्ष सिद्धार्थलाल चुके हाल डिष्ट्रिक्ट गभर्नर छन् ।

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram