कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
श्री थारछेन ञ्यूङ्ने ल्हाङखाङ बौद्ध गुम्बाको १९ औँ विश्वशान्ति पूजा तथा स्वागत कार्यक्रम आयोजना

कालिका नगरपालिका वडा नं १ स्थित लंकालाइन, चितवनमा श्री थारछेन ञ्यूङ्ने ल्हाङखाङ बौद्ध गुम्बाको १९ औँ विश्वशान्ति पूजा तथा स्वागत कार्यक्रम आयोजना गरी समस्त प्राणीको उद्धार , राष्ट्रको कल्याण, विश्वमा शान्ती छाओस भन्ने हेतुले यस वर्ष पनि २०७९ चैत्र २५ देखि २७ सम्म बुद्ध वचन प्रज्ञापारमिता (भुम) ग्रन्थ पाठ साथै ६ वर्षे (योग साधना) गुफा सम्पन्न गर्नु भएका त्यसै गुम्बाका प्रमुख श्री लामा ङावाङ पेमा गुरु ज्यू लगायत ३ वर्षे अन्य लामा गूरुहरुलाई विशेष स्वागत कार्यक्रम समेत तपशिल बमोजिम एकै साथ सम्पन्न हुने भएकोले विश्वशान्ती पूजा तथा स्वागत कार्यक्रम गर्न लागिएको श्री थारछेन ञ्यूङ्ने ल्हाङखाङ बौद्ध गुम्बाका अध्यक्ष अन्तोस बोमजनले जानकारी दिनुभएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]