कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
माडीमा धन्सारमा आगलागी, ६० लाख बराबरको क्षति

चितवन, चैत ४ । चितवनको माडी नगरपालिका–४, खैरहनीनस्थित माधव लामिछानेको धन्सारमा आगगाली भएको छ । आज विहान करिव ४ः३० बजेको समयमा लागेको आगो अस्थायी प्रहरी पोष्ट खैरहनी र ईलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा विहान ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट धन्सार र नजिकै रहेको २ वटा कुखुराको फर्ममा क्षति पुगेको छ । आगलागीबाट मानवीय क्षति भएको छैन भने करिव ६० लाख रुपैयाँ बराबरको अन्य क्षति भएको प्रहरीले जनाएको छ ।
१.धन्सारमा रहेको ७० धान, तोरी ५ क्विन्टल, गँहु २ क्विन्टल, ३५ क्विन्टल ७० बोरा कुखुराको दाना, फ्रिज थान– १, टि।भि। थान–१, डिजिटल मेसिन थान–, सोलार प्यानल थान–३, ब्याट्री थान–३, ईन्भटर थान–१ लगायत ग्रिज, मोबिल, गियर आयल, हाईड्रोलिक पाइप, ड्रम अन्य भाडा वर्तन समेत ।
२. कुखुराको फर्ममा रहेको तयारी कुखुरा १२०० वटा र चल्ला १००० वटा पूर्ण रुपमा जलि नष्ट भएको ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

