Listen Live: 

चितवनमा केहि दिनदेखि रगतको अभाव बढ्दै

Radio Chitwan
सोमवार, चैत्र १३, २०७९

चितवन, चैत १३–

चितवनमा केहि दिनदेखि रगतको अभाव बढ्दै गएको छ । रगतको अभावमा गम्भिर किसिमका विरामीलाई उपचारमा समस्या हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदान गरिदिन सार्वजनिक रुपमा अपिल गरेको छ ।

जिल्लामा एउटा ठूलो सरकारी अस्पताल, दुई मेडिकल कलेज र थुप्रै सरकारी तथा निजी अस्पताल छन् । अस्पतालहरुमा विरामीको संख्या बढ्दै गएका बेला मौसमी कारणले रक्तदान कार्यक्रम पर्याप्त हुन नसक्दा रगतको माग अनुसार आपूर्ती हुन नसकेको सोसाइटीले जनाएको छ ।

रगतको अभावमा पिडित मानवलाई जीवनदान दिन नेरेसो प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर, क्यान्सर अस्पताल, बघौडा अस्पताल र रत्ननगर बकुलहर अस्पताल रक्तसञ्चार युनिटमा पुगेर रक्तदान गरि सहयोग गरिदिन नेरेसो चितवनले अपिल गरेको छ ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram