कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

चितवन। चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । शुक्रबार १ : २० बजेको समयमा भरतपुर महानगरपालिका २७ स्थित राप्ती नदिमा बेपत्ता भएका हुन् ।
बर्दिया बारबर्दिया नगरपालिका ९ घर भई हाल भरतपुर २७ स्थित राईनो होटलको कन्सट्रक्सनमा काम गर्ने बर्ष १९ को राजेश चौधरी र सोही स्थानका सोही कन्सट्रक्सनमा काम गर्ने बर्ष १९ को सुन्दर चौधरी नदीमा पौडी खेल्ने क्रममा राजेश चौधरी डुबि बेपत्ता भएका हुन् ।
उनको ईलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी नायक र वडा प्रहरी कार्यलय नारायणगढबाट विपद् उद्दार सहितको टोली खटिई खोज तलास भईरहेको प्रहरीको भनाई छ । त्यस्तै सुन्दर चौधरीको सकुसल उद्दार गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]