कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
यातायात व्यवस्था कार्यालय चितवनमा आजदेखि सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणको सेवा सुरु

चितवन, चैत १२–
यातायात व्यवस्था कार्यालय चितवनले आजदेखि सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणको सेवा सुरु गरेको छ । लाइसेन्स वितरणको लागि आजदेखि अनलाइन आवेदन फारम भर्न सकिने व्यवस्था गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय अगाडिको सरकारी संरचना गेष्ट हाउस भवनमा सरेको यातायात कार्यालयले दैनिक ५०० जनाको कोटामा आवेदन खुलाएको हो ।
अनलाईन आवेदन फारम भरेका सेवाग्राहीको वायोमेट्रिक चैत २६ गतेको लागि राखिएको छ । बायोमेट्रिकमा आँखा परीक्षण गर्ने, फोटो खिच्ने, डिजिटल हस्ताक्षर लिनेलगायतको काम हुन्छ । बायोमेट्रिक दिएका सेवाग्राहीले लाइसेन्सको लागि लिखित परीक्षा दिनुपर्छ । लिखित परीक्षामा पास भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षा ९ट्रायल०मा संलग्न गराइन्छ ।
लिखित र ट्रायल परीक्षाको दिन यातायात कार्यालयले तोक्ने छ । लिखित परीक्षा यातायात कार्यालयमा नै हुनेछ भने ट्रायल परीक्षाको लागि भरतपुर–९ स्थित महालक्ष्मी मोटर ड्राइभिङ छनोट भइसकेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

