रत्ननगर । नेपालीहरुकाे दाेस्राे महान चाड शुभ दिपावलीकाे अवसरमा रत्ननगरकाे झुवानीमा बालबालिका लक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्मपन्न भएकाे छ । शुक्रबार भुवानी सामुदायिक पुस्तकालय , झुवानी सामुदायिक महिला बचत […]
जनगणनाको नतिजा अनुसार जनसंख्या वृद्धिदर हुने जिल्लामा चितवन तेस्रो स्थानमा
चितवन, चैत १०–
चितवनको कुल जनसंख्या ७ लाख नाघेको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।
जनगणनाको नतिजा अनुसार जनसंख्या वृद्धिदर हुने जिल्लामा चितवन तेस्रो स्थानमा रहेको छ । तथ्यांक अनुसार चितवनको वार्षिक जनसंख्या वृद्धिदर २।०७ प्रतिशत रहेको छ । जनगणनाको अन्तिम नतिजा अनुसार चितवनको कुल जनसंख्या ७ लाख १९ हजार ८५९ पुगेको छ । यसअघि २०६८ सालमा गरिएको जनगणनामा चितवनको जनसंख्या ५ लाख ७९ हजार ९८४ रहेको थियो ।
यस्तै सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिकाहरु मध्ये चितवनको भरतपुर महानगरपालिका तेस्रो स्थानमा रहेको छ । भरतपुरको कुल जनसंख्या ३ लाख ६९ २६८ रहेको छ । भरतपुरमा कुल परिवार संख्या ९६ हजार ५९१ रहेको छ । भरतपुरको जनसंख्यामा पुरुष १ लाख ७८ हजार ८९७ रहेको छ भने महिला १ लाख ९० हजार ३७१ रहेको छ ।
कार्तिक १४ गते । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा […]
रत्ननगर- रत्ननगरको वडा नं. १६ पिठुवामा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा युनिट रगत संकलन भएको छ । मुलुकभर रगतको अभाव देखिएको र बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समेत नसकेको अवस्थालाई […]
चितवन, नेकपा एमाले चितवनद्वारा नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।आज मंगलबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा […]