कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रथम वडा स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जिते

चितवन। रत्ननगर नगरपालिका वडा नं १५ मा आयोजित प्रथम वडा स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । माधवपुर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर २ लाई १-० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १४ ले उपाधि जितेको हो ।
१६ वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा उपाधि जित्दै वडा नम्बर १४ को टिमले ५१ हजार र दोस्रो हुने वडा नम्बर २ को टिमले ३० हजार ५०० नगद पुरस्कार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको माधवपुर खेलकुद विकास समितिका अध्यक्ष गणेश तामाङ्ले बताए ।
रत्ननगर नगरपालिकाका उपमेयर यादब पाठकको प्रमुख आतिथ्यतामा भएको फाइनल खेलमा वडा नम्बर १५ का वडाध्यक्ष आषिक तामाङ , वडा नम्बर १४ का वडा अध्यक्ष हुमनाथ रानाभाट , वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार चौधरी लगायतको सहभागिता रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

