Listen Live: 

नारायणगढ लेडी जेसिजले दिए संस्थाका सदस्यहरूका लागि व्यक्तित्व तथा नेतृत्व विकास तालिम दिए

Radio Chitwan
सोमवार, चैत्र ६, २०७९

नारायणगढ । नारायणगढ लेडी जेसिजले संस्थाका सदस्यहरूका लागि व्यक्तित्व तथा नेतृत्व विकास तालिम दिएको छ । क्षेत्रपुरस्थित बेलटाँडीमा भएको कार्यक्रममा सञ्चारकर्मी एवम् भरतपुर १ का जनप्रतिनिधि मनोज घिमिरेले प्रशिक्षण दिएका थिए ।
जेसिजकी शाखा अध्यक्ष सुस्मिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं। २ का अध्यक्ष मनोज रानाभाट प्रमुख अतिथि थिए । कार्यक्रममा नारायणगढ लेडी जेसिजकी पूर्वअध्यक्ष एवं अध्यक्ष सल्लाहकारद्वय सरिता श्रेष्ठ र निरू कार्की, जेसिजकी निवर्तमान अध्यक्ष अनिता श्रेष्ठ अधिकारीलगायतको उपस्थिति रहेको कार्यक्रममा जेसिजकी उपाध्यक्ष कोपिला गुरूङले ‘आस्था पाठ’ गराएकी थिइन् ।
संस्थाकी महासचिव गौरी गुरूङले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष एलिना श्रेष्ठले स्वागत मन्तव्य दिएकी थिइन् ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

October 30, 2023
जरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram