Listen Live: 

नारायणगढ लेडी जेसिजले दिए संस्थाका सदस्यहरूका लागि व्यक्तित्व तथा नेतृत्व विकास तालिम दिए

Radio Chitwan
सोमवार, चैत्र ६, २०७९

नारायणगढ । नारायणगढ लेडी जेसिजले संस्थाका सदस्यहरूका लागि व्यक्तित्व तथा नेतृत्व विकास तालिम दिएको छ । क्षेत्रपुरस्थित बेलटाँडीमा भएको कार्यक्रममा सञ्चारकर्मी एवम् भरतपुर १ का जनप्रतिनिधि मनोज घिमिरेले प्रशिक्षण दिएका थिए ।
जेसिजकी शाखा अध्यक्ष सुस्मिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं। २ का अध्यक्ष मनोज रानाभाट प्रमुख अतिथि थिए । कार्यक्रममा नारायणगढ लेडी जेसिजकी पूर्वअध्यक्ष एवं अध्यक्ष सल्लाहकारद्वय सरिता श्रेष्ठ र निरू कार्की, जेसिजकी निवर्तमान अध्यक्ष अनिता श्रेष्ठ अधिकारीलगायतको उपस्थिति रहेको कार्यक्रममा जेसिजकी उपाध्यक्ष कोपिला गुरूङले ‘आस्था पाठ’ गराएकी थिइन् ।
संस्थाकी महासचिव गौरी गुरूङले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष एलिना श्रेष्ठले स्वागत मन्तव्य दिएकी थिइन् ।

आन्य समाचारहरु:-
May 18, 2024
सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको छ : पूर्वमन्त्री पाण्डे

चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको उल्लेख गर्नुभएको छ । राप्रपा नगर कमिटी रत्ननगरले आयोजना […]

May 18, 2024
जीवन विकास लघुवित्तको वित्तीय साक्षरता : उत्कृष्ट कारोबार गर्ने सदस्य पुरस्कृत

रत्ननगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले शनिबार वित्तीय साक्षरता तथा उत्कृष्टक करोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरेको छ । सो संस्थाको राप्ती शाखाले खैरहनीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय […]

May 17, 2024
संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण

मेघौली । वन्यजन्तु संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन। मेघौली– घटगाई नेचर गाइड एसोसिएसन भरतपुर चितवनको आयोजनामा शुक्रबार मेघौलीमा सम्पन्न स्थानिय निकायका साथै सरोकारवालाहरू सँग परिचयात्मक […]

May 17, 2024
राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभमा’ विद्यार्थीहरूको उत्साहजनक सहभागिता

रत्ननगर, जेठ ४ । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ सम्पन्न भएको छ । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram