कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
माडी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका राकेश चौधरी निर्वाचित

चितवन, चैत ५–
चितवनको माडी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका राकेश चौधरी निर्वाचित भएका छन् ।
केहीबेर अघि सम्पन्न मतगणना अनुसार ११९ मत प्राप्त गर्दै चौधरी सभापतिमा निर्वाचित भएका हुन् । सत्तागठबन्धन र राप्रपा निकट विद्यार्थी संगठनसहितको संयुक्त प्यानलका रवि भुर्तेललाई १३ मतान्तरले पराजित गर्दै स्ववियू सभापति बनेका हुन् । चौधरीसंग पराजित भुर्तेलले १०६ मत मात्रै प्राप्त गरे ।
आज दिउँसो सम्पन्न मतदानबाट कुल २२८ मत खसेको थियो । यस्तै अनेरास्ववियुको समर्थनमा उम्मेदवारका बनेका विकास ओझा सचिवमा निर्वाचित भएका छन् ।अनेरास्ववियु विरुद्ध सत्ता गठबन्धन र राप्रपाका विद्यार्थीहरु एकजुट भएका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]