कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमाले निकट अनेरास्ववियुका नेता राजेन्द्र सापकोटा निर्वाचित

चितवन,चैत ६(
रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमाले निकट अनेरास्ववियुका नेता राजेन्द्र सापकोटा निर्वाचित भएका छन । सो क्याम्पसमा अखिल सयुक्तको प्यानलै निर्वाचित भएको हो ।
नेपाल विद्यार्थी संघका मनिष सुबेदीलाई १३० मतान्तरले पराजित गर्दै सापकोटा स्ववियु सभापतिमा निर्वाचित भएका हुन । कुल खसेको ७८१ मत मध्ये सापकोटाले ४५१ र सुवेदीले ३२१ मत प्राप्त गरेका थिए ।
सचिव पदमा अखिल संयुक्त प्यानलकी मोनिका सिलवाल निर्वाचित भएकी छन् । उनले ४३६ मत प्राप्त गरिन । कोषाध्यक्षमा पानस तामाङ ४१९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
सदस्हरुमा अनिता भण्डारी ४४३, चिरञ्जीवी ढुङ्गाना ४५१, नितिन बस्नेत ४३९, विमला अधिकारी ४०१, विष्णु प्रसाद बगाले ४११, सबिना श्रेष्ठ ३८१ र सुरक्षा गुरुङले ३८३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]