Listen Live: 

शहीद स्मारक कलेजले भोलि चैत ५ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित

Radio Chitwan
शनिबार, चैत्र ४, २०७९

चितवन, चैत ४(

भरतपुरको शारदानगरमा रहेको शहीद स्मारक कलेजले भोलि चैत ५ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ ।
कलेजको स्ववियु निर्वाचन समितिको आज बसेको बैठकले निर्वाचन गराउन विविद्य कारणले सम्भव नभएको भन्दै निर्वाचन स्थगित गरेको हो ।
कलेजले आज प्रेषित गरेको विज्ञप्तिमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्ववियु निर्वाचनका सम्पूर्ण प्रक्रियाहरु स्थगित गरिएको जनाएको हो ।

आन्य समाचारहरु:-
November 2, 2024
झुवानीमा बालबालिका लक्षित शुभकामना आदान प्रदान कार्यक्रम

रत्ननगर । नेपालीहरुकाे दाेस्राे महान चाड शुभ दिपावलीकाे अवसरमा रत्ननगरकाे झुवानीमा बालबालिका लक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्मपन्न भएकाे छ ।  शुक्रबार भुवानी सामुदायिक पुस्तकालय , झुवानी सामुदायिक महिला बचत […]

October 30, 2024
तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुदै

कार्तिक १४ गते । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा […]

October 30, 2024
पिठुवामा रक्तदान कार्यक्रम, सम्पन्न ८२ युनिट रगत संकलन

रत्ननगर- रत्ननगरको वडा नं. १६ पिठुवामा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा युनिट रगत संकलन भएको छ । मुलुकभर रगतको अभाव देखिएको र बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समेत नसकेको अवस्थालाई […]

October 30, 2024
एमाले चितवनको शुभकामना कार्यक्रम सम्पन्न

चितवन, नेकपा एमाले चितवनद्वारा नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।आज मंगलबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram