Listen Live: 

चितवनमा लोडर पल्टिदा सहचालकको मृत्यु

Radio Chitwan
शुक्रबार, चैत्र ३, २०७९

चितवन,चैत ३(

चितवनमा लोडर पल्टिदा सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाह्रेचोक(शक्तिखोर सडक खन्दै गरेको अवस्थामा साङछी आदर्श कन्सटक्सनको प्रदेश ३(०१(००३ क ५३६५ नम्बरको लोडर पल्टदा इच्छाकामना गाउँपालिका(६ चण्डी भञ्ज्याङ बस्ने ४२ वर्षिय नवीन गुरुङको मृत्यु भएको हो । लोडर सडकबाट २० मिटर तल खसेको र सहचालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङको शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

आन्य समाचारहरु:-
November 30, 2023
नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक […]

November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram