काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]
फागुन महिनासम्ममा फरार प्रतिवादी २३७ जनाला नियन्त्रणमा

चितवन, चैत १
चितवन प्रहरीले फागुन महिनासम्ममा फरार प्रतिवादी २३७ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी टोलीले अदालतको विभिन्न मितिहरुको फैसलाले कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरु २३७ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यस आर्थिक वर्ष २०७९्०८० को फागुन महिनासम्म २३७ जना फरार प्रतिवादीहरु लाई नियन्त्रणमा लिइएको छ । निजहरुबाट ४३ वर्ष ४ महिना २६ दिन कैद र ९२ लाख ८६ हजार २३९ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो ।
काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]
चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]