कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एक्सपर्ट एडमिसन डे’मा उल्लेखीय विद्यार्थी सहभागि

चितवन, चैत १–
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, चितवनले आज ९बुधबार० ‘एक्सपर्ट एडमिसन डे’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
एक्सपर्टको आफ्नै भवन भरतपुर–१० ९होटेल रोयल सेन्चुरी०को पछाडी भएको एक दिने ‘एक्सपर्ट एडमिसन डे’ विद्यार्थी तथा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्यूजिल्याण्ड अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरु कार्यक्रममा सहभागि भएका थिए । उनीहरुले पाँच देशका ४७ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा परामर्श लिन पाएका थिए ।
यस एडमिसन डेमा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा विद्यार्थी तथा अभिभावकले त्यहाँको शिक्षा प्रणाली र आवश्यक योग्यताको बारेमा परामर्श लिन पाएको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले बताए । ‘विद्यार्थी तथा अभिभावकहरुले आफैले कलेजका प्रतिनिधिहरुसंग सबै खाले जिज्ञासा राख्न पाएका छन्, यसले उनीहरुमा थप हौसला मिल्नुको साथै ख्याल गर्नुपर्ने कुराहरुमा सजग बनाएको छ’–निर्देशक अधिकारीले भने ।
सहभागिहरुलाई हातखाली नजाने उपहारको समेत व्यवस्था गरिएको थियो । उनीहरुलाई पावर व्याङक, टिसर्टलगायतका उपहार प्रदान गरिएको थियो । नेपालमा पछिल्लो समय अष्ट्रेलियासंगै क्यानडा, युके, न्यूजिल्याण्ड र अमेरिका अध्ययन गर्न जाने क्रम बढ्दो छ ।
कार्यक्रम विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

