रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
गोन्द्राङबाट बेवारिसे अवस्थामा अवैध कपडा सामग्री बरामद
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध कपडा बरामद गरेको छ ।
पूर्व–पश्चिम राजमार्गको भरतपुर–९ स्थित गोन्द्राङबाट बेवारिसे अवस्थामा ती सामग्री बरामद गरिएको हो । ‘बेवारिसे अवस्थामा अवैध कवडा, खाद्यान्नलगायतका सामान बरामद गरेका हौँ,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी विजयराज पण्डितले भने, ‘उक्त सामान ९ लाख ७८ हजार ४३० रूपैयाँ मूल्यबराबरको रहेको बुझिएको छ ।’ बरामद सामान आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बठाइएको उनले बताए ।
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]