काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अर्जुन चौधरी चयन

चितवन, फागुन २९–
पूर्वीचितवनको रत्ननगरपालिका–१८ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अर्जुन चौधरी चयन भएका छन् ।
आज ९सोमबार० चौधरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
संस्थाको उपाध्यक्षमा रोजनाथ पाठक, सचिवमा खगराज रिजाल, कोषाध्यक्षमा सरस्वती सापकोटा रिजाल चयन भएका छन् । यस्तै सदस्यहरुमा कृष्णप्रसाद सापकोटा, पवन सुवेदी, पार्वती उपाध्याय पौडेल, भुमिसर ढुंगाना, मनुमाया वि।क।, सरस्वती सेढाई र सीता दवाडी चयन भएका छन् ।
यसैगरि लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा सागर मिश्र, सदस्यमा मनबहादुर थापा मगर चयन भएका छन् ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]