कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
महिला हिंसा तथा हक अधिकार र कानुन बिषयमा एक दिने कार्यक्रम सम्पन्न

भरतपुर । धारापानी उर्जाशिल महिला समुह र इनरहविल क्लब अफ भरतपुर सिटिको संयूक्त आयोजनामा महिला हिंसा तथा हक अधिकार र कानुन बिषयमा एक दिने कार्यक्रम सम्पन्न भएको छ।
भरतपुर–४ आशिर्वाद पार्टी प्यालेसमा भएको सम्पन्न कार्यक्रममा अध्यक्ष शोभा गौतम खड्का र प्रमुख अतिथि फुलमाया रानाभाट रहेका थिए ।
कार्यक्रमको संयोजक धारापानी उर्जाशिल महिला समूहबाट रिता अधिकारी र इनरहविल क्लब अफ भरतपुर सिटिबाट एस्बना श्रेष्ठले गरेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]