रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
नेपाल कम्यूनिष्ट पार्टी एमालेको पार्टी सुदृढिकरण तथा वडा कमिटी विस्तारित बैठक सम्पन्न

नेपाल कम्यूनिष्ट पार्टी एमालेले फागुन २९ गते आज एक कार्यक्रमका बिच (मिसन ग्रासरुट) पार्टी सुदृढिकरण तथा वडा कमिटी विस्तारित बैठक गरिएको छ । कालिका नगरपालिका वडा न १ मा आज भएको कार्यक्रममा प्रमुख अतिथि बागमति प्रदेश क सदस्य पुरुषोत्तम न्यौपाने रहनुभएको थियो भने विशिष्ट अतिथिमा दिलिप चन्द घिमिरे, त्यस्तै अतिथिहरुमा कालिका नगरपालिकाका युवा संघ अध्यक्ष जिबन थापा मगर, कालिका नगर कमिटी अध्यक्ष केशब लामा, राष्टीय युवा संघ सदस्य सन्देश राई, लालि गुराँस टोल विकास सस्थाका अध्यक्ष कृष्ण प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । नेपाल कम्यूनिष्ट पार्टी एमालेका वडा कमिटी अध्यक्ष राजु बम्जनको अध्यक्षतामा समापन भएको कार्यक्रममा कालिका वडा न १ का सचिव बलराम श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।




रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]