कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालोमोसो दस्ताका संयोजक शम्भु थापा आफूलाई गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालत पुगे

चितवन, फागुन २६(
बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियान भन्दै दुर्गा प्रसाईँले सुरू गरेको कालोमोसो दस्ताका संयोजक शम्भु थापा आफूलाई गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । चितवन प्रहरीले बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह फैलाएको भन्दै यसै साता थापालाई पक्राउ गरेको थियो ।
थापाका तर्फबाट सुरक्षा खतिवडाले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनको प्रारम्भिक सुनुवाइ शुक्रबार भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भइसके पनि आदेश आउन बाँकी छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

