कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
१३औँ नारी दिवसको अवसरमा एक कार्यक्रमबीच भरतपुर कारागारमा रहेका महिला बन्दीहरूलाई सामग्री वितरण

भरतपुर । स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लबले १३औँ नारी दिवसको अवसरमा एक कार्यक्रमबीच भरतपुर कारागारमा रहेका ५२ जना महिला बन्दीहरूका लागि आवश्यक प्याड, कपडा र खाद्यान्नहरू वितरण गरेको छ ।
क्लबका अध्यक्ष सम्झना प्रधानले कारागार प्रमुख कमलप्रसाद आचार्यको उपस्थितिमा सो सामानहरू वितरण गरेको कार्यक्रमका संयोजक निलिमा प्रधानले बताए ।
सचिव इन्दु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममानारायणगढ रोटरी क्लबका पूर्व अध्यक्ष रोहितकुमार श्रेष्ठ, स्पाउज क्लबका पूर्वअध्यक्ष नीरा श्रेष्ठ, सदस्यहरू दुर्गा श्रेष्ठ, अन्जु प्रधान, सुरक्षा श्रेष्ठ र प्रविणा श्रेष्ठको उपस्थिति रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]