चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
मानव अधिकार तथा शान्ति समाज चितवनको ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको र्याली सम्पन्न

भरतपुर । मानव अधिकार तथा शान्ति समाज चितवनले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको र्याली सम्पन्न भएको छ ।
बुधबार बिहान चौबीसकोठीमा मानव अधिकार महिला अधिकार स् व्यवहारमा समानता,अवसरमा समानता भन्ने नारा सहित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सभापतित्व मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले गरेका थिए । मानव अधिकार तथा शान्ति समाजका उपसभापति राजेन्द्र पौडेल, राष्ट्रिय महिला अधिकार मञ्चकी अध्यक्ष बिष्णु अधिकारी र गैर सरकारी संस्था महासंघ चितवनकी अध्यक्ष पार्वती घिमिरेले मन्तव्य राखेका थिए । कार्यक्रम शाखा सचिव जिवन के।सिले संचालन गरेका थिए ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]