कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
केन्द्रीय स्तरको भरतपुर अस्पतालको सिटी स्क्यान सेवा नौ दिनसम्म बन्द हुने

चितवन, फागुन २४–
केन्द्रीय स्तरको भरतपुर अस्पतालको सिटी स्क्यान सेवा नौ दिनसम्म बन्द हुने भएको छ ।
फागुन २६ गते ९शुक्रबार०देखि चैत ४ गतेसम्म सिटी स्क्यान सेवा बन्द हुन लागेको अस्पतालले एक सूचना जारी गरी जानकारी गराएको हो ।
पुरानो भवनमा रहेको सिटी स्क्यान मेशिन नयाँ भवनमा सार्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]