Listen Live: 

नवोदय जनजाति विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुको निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न

Radio Chitwan
मङ्लबार, फाल्गुन २३, २०७९

रत्ननगर । लियो क्लब अफ रत्ननगर बेल्सी, लियो क्लब अफ राइनो रत्ननगर र लियो क्लब अफ नारायणगढ चित्रवनको संयुक्त आयोजना र शालिग्राम डेन्टलको सहकार्यमा खैरहनी(१ स्थित नवोदय जनजाति विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुको निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाश शाहको सभापतित्व एव। नवोदय जनजाति विद्यालयका प्रबन्धक माइकल चिरायथको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रकाश शाह, अनिश लामिछाने, किरण लामिछाने, अस्मिता आचार्य, तेजेन्द्र कुँवर, निरज कँडेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नवीन थापाले गरेका थिए ।

करिब ३०० विद्यार्थीले लाभ लिएको सो कार्यक्रममा डा। दीपक सुवेदी, अनिश लामिछाने, किरण लामिछाने, अरुण नेपाल, अस्मिता आचार्य, तेजेन्द्र कुँवर, ऐश्वर्या खनाल, कृति थापामगर, विमल महतो, आयुष अधिकारी, दीपा प्रजा, सलिना गुरूङ, महिमा अर्याल लगायतको उपस्थिति रहेको थियो ।

आन्य समाचारहरु:-
July 17, 2024
रत्ननगर ६ मा रहेकाे बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया

सौराहा । रत्ननगर नगरपालिका वडा नं.६ मा रहेकाे बछौली माविमा बार्षिक बजेट निर्माण तथा शैक्षिक गुणस्तरवृद्धिका लागि सुझाव संकलन एवम् अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ ।  रत्ननगर नगरपालिका भित्रका […]

July 15, 2024
नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

नारायणगढ– दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।यो समाचार गोरखापत्र दैनिकमा छ, […]

July 14, 2024
राप्तीका उपमेयरले गरे मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा चढेको गाडी तोडफोड गर्ने समुहको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । सोही नगरपालिकका उपमेयर देवेन्द्र लामाले आइतबार एक विज्ञप्ती जारी […]

July 13, 2024
रत्ननगर खानेपानी उपभोक्ताको संख्या १४ हजार, ९ सय ६५ नयाँ उपभोक्ता थपिए

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कुल उपभोक्ताको संख्या १४ हजार भन्दा बढी पुगेको छ । एक वर्षको अवधिमा ९ सय ६५ जना नयाँ उपभोक्ता थपिएसँगै उपभोक्ताको संख्या […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram