रत्ननगर, रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज (आइतवार) भएको खेलमा निजगढ फुटबल क्लब विजयी भएको छ । परिवर्तन हातेमालो […]
होलीमा बाटो ढुकेर रंग दल्ने र लोला हान्नेलाई छाड्दैनौं ःजिल्ला प्रशासन कार्यालय
चितवन, फागुन २१(
जिल्ला प्रशासन कार्यालय चितवनले एक आपसमा खुसी साटासाट गर्ने फागु पर्वमा व्यक्तिको इच्छा विपरित रंग दल्ने र लोला हान्नेलाई नछाड्ने जनाएको छ ।
आज एक सूचना जारी गर्दै प्रशासनले कसैले होलीको अवसरमा अराजक र उच्छृङ्खल क्रियाकलाप नगर्न अनुरोध गरेको हो । सूचनामा कानुन विपरितका गतिविधिहरु गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ । सूचनामा भनिएको छ,‘ होली पर्व हर्षोल्लासपूर्वक मनाउने नाममा व्यत्तिको इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पु¥याउने जस्ता अराजक, उच्छृङ्खल एवम् अवाञ्छित क्रियाकलाप गर्न नगर्न अनुरोध गर्दछौं ।’
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।आफ्नो चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । हारपछि सुदूरपश्चिमले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको […]
काठमाडौं- जिल्ला प्रहरी कार्यालय चितवनले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुर्व्यवहार गरिएको भनेर गरिएको टिप्पणी र चर्चाको खण्डन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव […]
रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]