कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
होलीमा बाटो ढुकेर रंग दल्ने र लोला हान्नेलाई छाड्दैनौं ःजिल्ला प्रशासन कार्यालय

चितवन, फागुन २१(
जिल्ला प्रशासन कार्यालय चितवनले एक आपसमा खुसी साटासाट गर्ने फागु पर्वमा व्यक्तिको इच्छा विपरित रंग दल्ने र लोला हान्नेलाई नछाड्ने जनाएको छ ।
आज एक सूचना जारी गर्दै प्रशासनले कसैले होलीको अवसरमा अराजक र उच्छृङ्खल क्रियाकलाप नगर्न अनुरोध गरेको हो । सूचनामा कानुन विपरितका गतिविधिहरु गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ । सूचनामा भनिएको छ,‘ होली पर्व हर्षोल्लासपूर्वक मनाउने नाममा व्यत्तिको इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पु¥याउने जस्ता अराजक, उच्छृङ्खल एवम् अवाञ्छित क्रियाकलाप गर्न नगर्न अनुरोध गर्दछौं ।’
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]