Listen Live: 

राष्ट्रिय युवा संघको अधिवेशनबाट अध्यक्षमा जीवन थापा मगर चयन

Radio Chitwan
आइतवार, फाल्गुन २१, २०७९

राष्ट्रिय युवा संघ, नेपाल कालिका नगर कमिटी चितवनको प्रथम ऎतिहासिक अधिवेशन नेकपा ९एमाले० का पोलिटब्यूरो सदस्य एवं पुर्व मन्त्री कमरेड गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा साथै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष कमरेड रामजी सापकोटा र केन्द्रिय खेलकुद विभाग प्रमुख कमरेड सम्राट गौचनको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा जीवन थापा मगर ,उपाध्यक्ष शैलेश रिमाल, सचिव जुना तामाङ, सहसचिव आकाश लामा ,सहसचिव अमित गुरुङ ,कोषाध्यक्ष प्रमिता थापा लगायत अन्य सदस्यहरु सहित ४७ जनाको कार्यसमिति चयन भएको छ ।

आन्य समाचारहरु:-
June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
कालिका वडा नं. ४ मा आजदेखि एकहप्ते मुढा बनाउने तालिम सुरु

कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । […]

June 15, 2024
रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई

चितवन  : रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई गरेको छ ।  ईलाका प्रहरी कार्यालय रत्ननगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram