Listen Live: 

राष्ट्रिय युवा संघको अधिवेशनबाट अध्यक्षमा जीवन थापा मगर चयन

Radio Chitwan
आइतवार, फाल्गुन २१, २०७९

राष्ट्रिय युवा संघ, नेपाल कालिका नगर कमिटी चितवनको प्रथम ऎतिहासिक अधिवेशन नेकपा ९एमाले० का पोलिटब्यूरो सदस्य एवं पुर्व मन्त्री कमरेड गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा साथै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष कमरेड रामजी सापकोटा र केन्द्रिय खेलकुद विभाग प्रमुख कमरेड सम्राट गौचनको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा जीवन थापा मगर ,उपाध्यक्ष शैलेश रिमाल, सचिव जुना तामाङ, सहसचिव आकाश लामा ,सहसचिव अमित गुरुङ ,कोषाध्यक्ष प्रमिता थापा लगायत अन्य सदस्यहरु सहित ४७ जनाको कार्यसमिति चयन भएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram