Listen Live: 

एमाले कार्यकर्ताहरु चुम्बक बन्नुपर्छ : गोकुल बास्कोटा

Radio Chitwan
आइतवार, फाल्गुन २१, २०७९

चितवन। नेकपा ९एमाले०का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले एमाले कार्यकर्ताहरु चुम्बक बन्नुपर्ने बताउनुभएको छ ।

नेकपा ९एमाले० माडी नगर कमिटिद्वारा आयोजित नगर कमिटिको विस्तारित बैठकमा प्रमुख अतिथि रही कार्यकर्ता प्रशिक्षण गर्नुहुँदै पुर्व मन्त्री समेत रहनुभएका बास्कोटाले अन्य दलका नेता कार्यकर्ता र आम मतदाताहरुलाई चुम्बले फलाम तानेजस्तै आफूतर्फ तान्न सक्नुपर्ने बताउनुभएको हो ।

एमालेको ग्रासरुट अभियानका क्रममा शुक्रबार माडीको बसन्तपुरस्थित माडी क्याम्पसको सभाहलमा नगर कमिटिको विस्तारित बैठक सम्पन्न भएको हो । पार्टीलाइ तल्लो तहसम्मै सुदृढकरण, संगठन निर्माण, सदस्यता नवीकरण र छलफल प्रशिक्षणका लागि एमालेले देशैभर ग्रासरुट अभियान चलाउने क्रममा माडीमा सो कार्यक्रम सञ्चालन भएको एमाले माडी नगर अध्यक्ष नारायण अधिकारीले बताउनुभयो ।

आन्य समाचारहरु:-
June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
कालिका वडा नं. ४ मा आजदेखि एकहप्ते मुढा बनाउने तालिम सुरु

कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । […]

June 15, 2024
रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई

चितवन  : रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई गरेको छ ।  ईलाका प्रहरी कार्यालय रत्ननगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram