Listen Live: 

एमाले कार्यकर्ताहरु चुम्बक बन्नुपर्छ : गोकुल बास्कोटा

Radio Chitwan
आइतवार, फाल्गुन २१, २०७९

चितवन। नेकपा ९एमाले०का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले एमाले कार्यकर्ताहरु चुम्बक बन्नुपर्ने बताउनुभएको छ ।

नेकपा ९एमाले० माडी नगर कमिटिद्वारा आयोजित नगर कमिटिको विस्तारित बैठकमा प्रमुख अतिथि रही कार्यकर्ता प्रशिक्षण गर्नुहुँदै पुर्व मन्त्री समेत रहनुभएका बास्कोटाले अन्य दलका नेता कार्यकर्ता र आम मतदाताहरुलाई चुम्बले फलाम तानेजस्तै आफूतर्फ तान्न सक्नुपर्ने बताउनुभएको हो ।

एमालेको ग्रासरुट अभियानका क्रममा शुक्रबार माडीको बसन्तपुरस्थित माडी क्याम्पसको सभाहलमा नगर कमिटिको विस्तारित बैठक सम्पन्न भएको हो । पार्टीलाइ तल्लो तहसम्मै सुदृढकरण, संगठन निर्माण, सदस्यता नवीकरण र छलफल प्रशिक्षणका लागि एमालेले देशैभर ग्रासरुट अभियान चलाउने क्रममा माडीमा सो कार्यक्रम सञ्चालन भएको एमाले माडी नगर अध्यक्ष नारायण अधिकारीले बताउनुभयो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram