कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेकोे भरतपुर–२६ स्थित जोगीकुटी तथा भगडी मन्दिर ओझेलमा

दिव्यनगर । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेकोे भरतपुर–२६ स्थित जोगीकुटी तथा भगडी मन्दिर ओझेलमा परेको छ । राज्यले संरक्षण र प्रवद्र्धनमा ध्यान नदिँदा पौराणिकरुपमा धार्मिक महत्वका यी सम्पदा ओझेलमा परेका हुन् ।
अध्यात्मवादमा रम्न चाहनेहरुको रोजाइमा परमानन्द ९जोगीकुटी० परे पनि यसको मह¤व तथा ध्यान, योगा कार्यक्रमहरु प्रचारमा ल्याउन नसक्दा धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न नसकिएको परमानन्द कुटीका श्री शिव चैतन्य ब्रह्मचारी बताउँछन् । पहिलेदेखि आदिवासी थारु, बोटे, कुमालहरुको विशेष पूजा स्थल मानिने र प्रत्येक वर्ष हरिबोधनी एकादशीमा मेला लाग्ने भगडी मन्दिर सरकारी उपेक्षा र स्थानीयको उदासीनताका कारण तथा प्रचारप्रसारको अभावमा ओझेलमा परेको उनी बताउँछन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]