रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
वडा नं ३ का अध्यक्षमाथि र्दुव्यवहार भएको विरोधमा कालिका नगरपालिकाको सेवा बन्द
चितवन, फागुन २५ । वडा अध्यक्षमाथि र्दुव्यवहार भएको विरोधमा कालिका नगरपालिकाले आज एक दिन सेवा बन्द गरेको छ । नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै आज दिनभरी नगरपालिका र वडा कार्यालयबाट दिईने सेवा बन्द हुने जनाएको हो ।
नगर प्रमुख खुमनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ “यही २३ गते यस नगरपालिकाको वडा नं। ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य टिकाराज रिजालमाथि उनकै कार्यकक्षमै अराजक व्यक्तिहरुको समूहले गरेको अभद्र व्यवहारको विरोधमा आज एक दिन सेवा प्रवाह बन्द रहने छ ।” सूचनामा स्वास्थ्य क्षेत्रका अत्यावश्यक सेवा भने नियमित संचालन हुने जनाईएको छ ।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]