कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पूर्ववत रुपमा नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ : विक्रम पाण्डे

चितवन, फागुन १७–
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पूर्व मन्त्री विक्रम पाण्डेले नेपाललाई पूर्ववत रुपमा हिन्दु राज्य बनाउनुपर्ने बताएका छन् । देवघाटधाममा आयोजित ज्ञान महायज्ञलाई सम्बोधन गर्दै पाण्डेले धर्म, संस्कृति र धरोहर बचाउन लागिपर्ने बेला आएको बताए ।
‘यो राष्ट्रलाई पूर्ववत रुपमा हिन्दु राज्य बनाएर धर्मलाई अगाडि बढाउनुपर्ने छ । त्यो शक्ति आफुलाई प्राप्त होस् भन्ने कामना सहित यो पुण्य भूमिमा आएको छु’, उनले भने । नेपाल ऋषिमुनिले तपस्या गरेको भूमि भएकाले नेपाली भूमि नै भगवान भएको उनले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]